डाईनामिक मोरङ कमिटिको सहयोगमा एन आर एन क्षेत्रिय शाखा बुउल्ख्याङले यहि आउदो २०१२ जुन १७ तारिख किम्हे स्थित फाङमुलक्वान हलमा दिनको २ बजे प्रदर्शन गर्न लागेको नेपाली चलचित्र फेसबुक प्रदशनीको तयारी पुरा भएको क्षेत्रिय शाखाले जानकारी दिएको छ । चलचित्रका र्निमाता तथा नायिका झरना थापा सहितको टोली उपस्थिती रहने उक्त चलचित्र एक पृथक सैलीमा निर्माण गरिएकोल चलचित्रवाट यस भेग तथा वरीपरी रहेका नेपालीहरुले भरपुर मनोरन्ज लिन सक्ने आयोजक शाखाले जनाएको छ । दर्शकहरुको सुविधाको लागी उक्त चलचित्रको अग्रीम टिकट बुकिङको व्यवस्था  निम्न स्थान र व्यक्ति मार्फत सम्र्पक राख्नु हुन अनुरोध गरिएको छ ।

 

 

 

 

सम्र्पक ः
किम्हे माईग्रन्ट र्चच        :- ०५५ ३३४ ७९४०
नमस्ते रेष्टुरेन्ट किम्हे    :-  ०५५ ३२७ ४८९३
दिपक राज रेग्मी          :-०१० ७७०७ ९३६१
मधुसुदन महत            :-०१० ६६६८३८१२
नारायण थपलिया       :-  ०१० ७७०८ २५९१
हरि थपलिया               :-  ०१० २६७२ ८०६३
आन्नद कोइराला        :- ०१० ८३३५ ३१०८

प्रतिक्रिया दिनुहोस !