महिलाको लागि सम्भोग एउटा प्रभावकारी पेनकिलर हो । यौनक्रियाका बेला शरीरमा एन्डोमार्फिन स्राव हुन्छ । यो शक्तिशाली पेनकिलर मानिन्छ ।
यौनक्रियाका बेला पुरुषलाई महिलाको दाँजोमा बढी पसिना आउँछ । महिलाको शारीरिक संरचनामा जीवबाट निस्कने पानी नियन्त्रित गर्ने क्षमता हुन्छ ।
यौनक्रियामा उर्जा धेरै बढी मात्रा खर्च हुन्छ । एउटा औसत महिलालाई पूर्णरुपले उत्तेजित भएर यौनक्रिया गर्ने क्रममा ७० देखि १२० क्यालोरीप्रति घन्टाको दरले उर्जा खर्च हुन्छ । यस्तै पुरुषले प्रतिघन्टा ७७ देखि १५५ क्यालोरी खर्चिन्छन् ।
एउटा स्वस्थ पुरुष सम्भोगको समय करिब ५ मिलिलिटर वीर्य स्खलित गर्छन् । यो मात्रामा वीर्यमा ३ करोडदेखि ५० करोडसम्म शुक्रकीट हुन्छ ।
चुम्बन्ले दाँत बिग्रिने दरसकमेत कम गर्न सकिन्छ । मुखमा उत्पन्न अतिरिक्त ¥यालले मुखलाई सफा राख्न सघाउँछ । एक मिनेट लिइएको चुम्बनले शरीरको २६ क्यालोरी डढाउन सक्छ ।