समाचार

तपश्वी भनिने रामबहादुर बम्जनद्वारा आफ्नै वहिनी बन्धक ( भिडिओ सहित)
नमोबुद्ध संवाददाता | बिहिबार, जेठ ११, २०६९

तपश्वी भनिने रामबहादुर बम्जनद्वारा आफ्नै वहिनी बन्धक ( भिडिओ सहित)

विदेश भ्रमणमा जाने तयारी गरिरहेका तपश्वी भनिने रामबहादुर बम्जनले घरपरिवारले नागरिकता नदिएको भन्दै आक...
संविधानसभाको म्याद थप्ने प्रस्तावप्रति सर्वत्र आलोचना,सभासद् राधेश्याम अधिकारीले दिए राजिनामा
नमोबुद्ध संवाददाता | बुधबार, जेठ १०, २०६९

संविधानसभाको म्याद थप्ने प्रस्तावप्रति सर्वत्र आलोचना,सभासद् राधेश्याम अधिकारीले दिए राजिनामा

नेपाली कांग्रेसबाट  समानुपातिक तर्फबाट सभासद रहनु भएका नेपाली कांग्रेसका सभासद् राधेश्याम अधिकारीले ...
कोरियाली बैदेशिक श्रम नितिमा परिर्वतन , १० वर्ष ८ महिना बस्न पाउने
नमोबुद्ध संवाददाता | बुधबार, जेठ १०, २०६९

कोरियाली बैदेशिक श्रम नितिमा परिर्वतन , १० वर्ष ८ महिना बस्न पाउने

कोरियाली सरकारले बैदेशिक कामदारहरुको  गैरकानुनी बसोबास गर्ने समस्या लाई समाधान गर्ने अभिप्रायले बैदे...
आदिवासी जनजातिको बन्द तेस्रो दिनमा, जनजीवन कष्टकर
नमोबुद्ध संवाददाता | मंगलबार, जेठ ०९, २०६९

आदिवासी जनजातिको बन्द तेस्रो दिनमा, जनजीवन कष्टकर

आदिवासी जातीय पहिचान सहितको संघीयताको माग राख्दै आन्दोलनमा उत्रिएको आदिवासी जनजाति महासंघ संयुक्त स...
निर्वाचन आयुक्त, कलाकार र पत्रकारबाट मानपदवी र पदक वहिष्कार
नमोबुद्ध संवाददाता | मंगलबार, जेठ ०९, २०६९

निर्वाचन आयुक्त, कलाकार र पत्रकारबाट मानपदवी र पदक वहिष्कार

राष्ट्रपति भवन शितल निवासमा एक समारोह आयोजना गरि गणतन्त्र स्थापनापछि देशका विभिन्न क्षेत्रमा उल्लेख्...
अन्तत  सरकार संकटकाल लगाएर संविधान सभाको म्याद थप्दै
नमोबुद्ध संवाददाता | मंगलबार, जेठ ०९, २०६९

अन्तत सरकार संकटकाल लगाएर संविधान सभाको म्याद थप्दै

सरकारले संकटकाल लगाएर संविधान सभाको म्याद ६ महिना थप्न औपचारिक रुपमा लबिङ सुरु गरेको छ । बन्द–हडताल ...
उच्च सतर्कता र संयम अपनाउन सुरक्षा निकायलाई प्रमको निर्देशन
नमोबुद्ध संवाददाता | सोमबार, जेठ ०८, २०६९

उच्च सतर्कता र संयम अपनाउन सुरक्षा निकायलाई प्रमको निर्देशन

प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुरक्षा निकायका प्रमुखलाई उच्च सर्तकता र संयमका साथ काम गर्न निर्...
राष्ट्रपतिद्वारा जेष्ठ १४ भित्रै संविधान जारी गर्ने वातावरण बनाउन दलका शिर्ष नेताहरुको ध्यानाकर्षण
नमोबुद्ध संवाददाता | सोमबार, जेठ ०८, २०६९

राष्ट्रपतिद्वारा जेष्ठ १४ भित्रै संविधान जारी गर्ने वातावरण बनाउन दलका शिर्ष नेताहरुको ध्यानाकर्षण

राष्ट्रपति डा. रामवरण यादवले जेष्ठ १४ भित्रै संविधान जारी गर्ने वातावरण बनाउन दलका शिर्ष नेताहरुको ध...
नव नियुक्त राजदूत कमानसिंह लामाद्वारा ओहोदाको प्रमाणपत्र पेश
नमोबुद्ध संवाददाता | शुक्रबार, जेठ ०५, २०६९

नव नियुक्त राजदूत कमानसिंह लामाद्वारा ओहोदाको प्रमाणपत्र पेश

गणतन्त्र कोरियाका लागि  नव नियुक्त नेपाली राजदूत कमानसिंह लामाले शुक्रबार कोरियाली राष्ट्रपति ली म्य...