भुम्लु‐काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको गाउँसभाको अधिवेशन समक्ष आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलद्धारा पस्तुत गरी पारित भएको नीति तथा कार्यक्रम यस्तो छ । साथै यहाँ गत आर्थिक वर्षहरुमा तुर्जमा गरिएका नीति, कार्यक्रम र बजेटको प्रतिफल तथा चुनौतीका विषय समेत उल्लेख छ । पूर्णपाठसहित :-