• नमोबुद्ध संवाददाता,

काभ्रे–जिल्लाको चौंरीदेउराली गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम र बजेट असार ३१ गते बिहीबार सार्वजनिक गरिएको छ । संघीय सांसद गंगाबहादुर तामाङको प्रमुख आतिथ्यता र प्रदेश सांसद रत्न ढकाल विशेष अतिथ्यतामा गाउँसभामार्फत पालिका अध्यक्ष दिनानाथ गौतम र उपाध्यक्ष ताराकुमारी चौंलागाईंले नीति,कायृक्रम र बजेट सार्वजनिक गर्नुभएको हो ।

तलको फाईल क्लिक गरी हेर्नुहोस् यस्तो छ नीति,कार्यक्रम बजेट :

Chaurideurali niti budget 2078-79

प्रतिक्रिया दिनुहोस !