एनएसडब्लु प्रदेश सहसचिव उमेदवारमा युवा उद्यमी राकेश जोशीले उमेदवारी दिएका छन् । सामाजिक काममा सम्लग्न जोशीले २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आइरहेका छन्। उनि भूकम्प, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी रपहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपहरूको समयमा समुदाय र सामाजिक कार्यहरूमा अगू पन्तिमा रहेर काम गरिरहेका छन् ।
प्रत्येक काम जुनमा युवाको संलग्नता हुन्छ त्यो सफल हुन्छ। राजनितिमा युवाको संलग्नताले नै भोलिको दिनमा उज्यालो ल्याउने गर्छ। एस्तै उज्यालो ल्याउनकोनिम्ति एन आर एन ए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लु को प्रदेश सहसचिवको पदका लागि उमेदवारी दिएका छ्न राकेश जोशीले । एहि आउदो शनिबारअर्थात् ३१ जुलाइमा हुन गैरहेको चुनव कोभिड १९ को बड्दो प्रकोपले गर्दाअन्लाइन हुने भएको छ ।
राकेश जोशी समाजमा चिरपरिचित नाम हो।बिभिन्न सामाजिक काममा सम्लग्नजोशीले २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आइरहेका छन्। उनिभूकम्प, भूकम्पको रिकभरी, कोभिडको महामारी र नेपलमा भइरहेको बाढी रपहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपहरूको समयमा समुदाय र सामाजिककार्यहरूमा संलग्न छन्। उनि स्थानीय समुदाय र विद्यार्थी कल्याणमा संलग्नछन। उनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई त्यहाँ मानसिक स्वास्थ्य रशैक्षिक प्रश्नहरूको लागि समर्थन गर्दै आएका छन्।
उनका इभेन्टहरूमा स्थानीयएमपीको संलग्नता देखिन्छ जसलेअस्ट्रेलिया र नेपाल बीचको द्विपक्षीय सम्बन्धबलियो बनाउन मद्दत पुर्याउँछ। युवा उद्यमशीलता मा पदोन्नति,अष्ट्रेलियामा नेपाली संस्कृतिकोप्रवर्धन,एनआरएनए आन्दोलनमा नेपालीको संलग्नता बढाउने,अस्ट्रेलिया रनेपाल दुबैमा सामाजिक कामको विकास र व्यवस्थापनमा राम्रो भूमिका खेल्ने, अस्ट्रेलियामा मुख्यतः नेपाली समुदायमा केन्द्रित,अस्ट्रेलियामा नेपालीहरूलाईउनीहरूको ज्ञान, स्रोत र अनुभव उपयोग गर्न सहयोग पुर्याउन राम्रो मार्गदर्शनप्रदान गर्ने,दोस्रो पुस्ताका नेपाली अस्ट्रेलियालाई नेपल र नेपाली संस्कृतिहरूकोसाथ सामाजिक घटनाहरू आयोजना गरेर कनेक्ट गराउने, अष्ट्रेलियामा मायोगदान प्रदर्शन गर्न सामाजिक संगठनको साथ काम गर्ने,यी सामाजिक, संगठनात्मक र सामुदायिक प्रतिबद्धताहरू जोशीले आफ्नो कार्यकालकोअवधिमा पूरा गर्न प्रतिबद्ध जनाएका छन्।