- नमोबुद्ध संवाददाता,
नेकपा एमालेको अन्तरिक विवाद समाधानका लागि आइतबार साँझ १० बुंदे सहमति भएको छ ।
पार्टी अध्यक्ष केपी ओली र असन्तुष्ट पक्ष माधव नेपाल पक्ष सम्मिलित कार्यदलको करीव एक साताको निरन्तर कसरतपछि यो सहमति बनेको हो ।
१० बुंदे सहमति यस्तो छ हेर्नुहोस् ।
















