• नमोबुद्ध संवाददाता

काठमाण्डौं–गायक रन्जित लामाको तामाङ गीत ‘नक्कली छामे’ सार्वजनिक भएको छ ।

कबिन्द्र तामाङको शब्द,एन बि थापाको संगीत तथा आगा लामाको एरेन्ज रहेको गीत गाउन रन्जितलाई जितु लोप्चनले साथ दिनुभएको छ ।

युवा युवतीबिचको ठट्टा मिसिएको गीत मनोरञ्जनात्मक बनेको छ ।

‘डाँडापारी’बोलको गीतबाट साङ्गितिक क्षेत्रमा थप पहिचान बनाएका रञ्जितले यस बाहेक आउन माया आउ ,मुसुक्क नेमा,हुलाकी दाई,हुक्का,मार्फाको स्याउ,हलक्क मैच्याङ,बुट्टे रुमाल,’टुना मुनाले’ लगायत थुप्रै गीत पस्किसक्नुभएको छ ।

भिडियो : 
https://www.youtube.com/watch?v=EHtV4mP_CRw

प्रतिक्रिया दिनुहोस !