
नमोबुद्ध संवाददाता,,,
धुलिखेल–जुझारु नेतृत्व पाएको काभ्रेको महाभारत गाउँपालिकाले गतिशिल खालका आफ्नो नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । भौतिक पुर्वाधारको द्रुत विकासलाई केन्द्रित गरी भौगोलिक विकटता चिर्नेगरी उसले आफ्ना नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । स्थानिय स्रोत साधनको उच्चतम प्रयोगका साथै प्रदेश सरकार तथा संघीय सरकारसम्म पहुच विस्तार अघि बढ्दै गएको यस गाउपालिकाको नेतृत्वप्रति जनताको भरोसा पनि बढ्दै जाने देखिन्छ ।
गाउँपालिकाका आफ्नो नीति,कार्यक्रम तथा बजेट
गाउँपालिकाका आफ्नो नीति,कार्यक्रम तथा बजेट