आजभन्दा ठीक ११ बर्ष अघि नेपालको इतिहासमा राजदरवारभित्र राजा वीरेन्द्रको वंश नै नाश गरिएको कहालीलाग्दो  हत्याकाण्ड भएको आज ११ बर्ष पुरा भएको छ ।  राजा वीरेन्द्रको वंश नै नाश गरिएको  उक्त हत्याकाण्डपछि अन्ततः नेपाली धर्ती आकाशबाट राजतन्त्रकै अवसान भयो । लोकतन्त्र आयो र गणतन्त्र घोषणा भयो  तर उक्त रहस्यमय हत्याकाण्डको पर्दा भने अझै खुलेन । हत्याकाण्डको   सत्य सार्वजनिक गर्छु भन्ने हरु किन चुपचाप …………

 

 

प्रतिक्रिया दिनुहोस !