मण्डनदेउपुर नगरको आ.व.२०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट यस्तो छ :–पूर्णपाठसहित

  • नमोबुद्ध संवाददाता,

मण्डनदेउपुर–काभ्रेको मण्डन देउपु नगरपालिकाले सार्वजनिक गरेको आफ्नो आर्थिक वर्ष २०७७÷०७८ को नीति,कार्यक्रम र बजेट यस्तो छ । नोवल कोरोना भाइरस कोभिड १९ को विषम परिस्थितिमा यसको रोकथाम र नियन्त्रणमा नगरले चालेका सबै अभियानहरुमा साथ दिने नगरवासीहरुमा धन्यबाद ज्ञापनका साथ सातौं नगरसभामार्फत सार्वजनिक गरिएको नीति,कार्यक्रम र बजेटले समृद्ध नगर निर्माणको संकल्प पूरा गर्न यसमुताविकका योजनाहरु अघि सारेको छ ।

नीति,कार्यक्रम र बजेटको पूर्णपाठ :

मण्डनदेउपुर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट २०७७-०७८

https://mandandeupurmun.gov.np/content/%E0%A4%A8%E0%A4%BF%E0%A4%A4%E0%A4%BF-%E0%A4%A4%E0%A4%A5%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE-%E0%A4%B0-%E0%A4%AC%E0%A4%9C%E0%A5%87%E0%A4%9F-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AD%E0%A5%A6%E0%A5%AD%E0%A5%AE