नेपा–काभ्रेको बनेपा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति,कार्यक्रम र बजेटले बनेपा समृद्धिको परिकल्पनालाई निरन्तरता दिएको देखिन्छ ।
नगर प्रमुख शान्तिरत्न शाक्यद्धारा प्रश्तुत नीति तथा कार्यक्रमले बनेपाको आर्थिक विकास, समाजिक विकास, भौतिक पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह र मानव संशाधन विकास लगायतको क्षेत्रलाई समेटेर ल्याएर नीति तथा कार्यक्रमले सफल, हराभरा एवं समृद्ध बनेपा निर्माणको संकल्प गरेको हो ।
सुशासनमा जोड दिएको नीति, कार्यक्रम र बजेटले बनेपाको सुन्दरता,फोहोर मैला व्यवस्थापन गर्ने र डुबान रोक्ने कार्यलाई पनि प्राथमिकतामा राखेको छ ।
नगरप्रमुख शाक्यद्धार प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख विमला सापकोटाद्धारा नगरसभाको १४ औं अधिवेशनमा प्रस्तुत बजेट यस्तो छ:-
















