काभ्रेपलाञ्चोक-बेथानचोक गाउँपालिकाको १६ औं गाउँसभामा गाउँपालिका अध्यक्ष भगवान अधिकारीद्धारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष अधिकारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रमको पूर्णपाठ यस्तो छ ।