• नमोबुद्ध संवाददाता

काभ्रे– जिल्लाको सार्वजनिक स्थलमा जाँदा मास्कको प्रयोग नगरेमा कारबाही हुने भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको भन्दै त्यसको नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेले एक सूचना जारी गरी यस्तो जनाएको हो ।

पूरा सूचना हेनुहोस् ।

 

प्रतिक्रिया दिनुहोस !