-
नमोबुद्ध संवाददाता,
मण्डनदेउपुर–काभ्रेको मण्डन देउपु नगरपालिकाले सार्वजनिक गरेको आफ्नो आर्थिक वर्ष २०७७/०७८ को नीति,कार्यक्रम र बजेट यस्तो छ ।
नोवल कोरोना भाइरस कोभिड १९ को विषम परिस्थितिमा यसको रोकथाम र नियन्त्रणमा नगरले चालेका सबै अभियानहरुमा साथ दिने नगरवासीहरुमा धन्यबाद ज्ञापनका साथ सातौं नगरसभामार्फत सार्वजनिक गरिएको नीति,कार्यक्रम र बजेटले समृद्ध नगर निर्माणको संकल्प पूरा गर्न यसमुताविकका योजनाहरु अघि सारेको छ ।
नीति,कार्यक्रम र बजेटको पूर्णपाठ :
यसमा क्लिक गर्नुहोस् । मण्डनदेउपुर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट २०७७-०७८