• नमोबुद्ध संवाददाता

काठमाडौं–रौतहटमा बिहिबार मात्रै थप ३४ जनामा नोभल कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यससँगै रौतहटमा कुल संक्रमितको संख्या १ हजार ९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा इशनाथका २४, राजपुरका ७, गौरका २ र परोहामा १ जना छन् ।

प्रतिक्रिया दिनुहोस !