• नमोबुद्ध संवाददाता

काभ्रे–जिल्लामा पहिलो पटक ५ जनामा कोरोना संक्रमित भेट्टिएका छन । रोशी गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ ।यस्तै, संक्रमित एक जना महिला भने धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रिय गर्न आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस !