• नमोबुद्ध संवाददाता

चौंरी देउराली–काभ्रेको चौंरी देउराली गाउँपालिकाको पाँचौ गाउँसभामा गाउँपालिका प्रमुख दिनानाथ गौतमले आर्थिक वर्ष २०७६÷०७७ का लागि गाउँपालिकाको नीति तथा कार्यक्रम र उपाध्यक्ष ताराकुमारी चौंलागाईले बजेट वक्तव्य प्रस्तुत गर्नुभयो ।

सो गाउँसभाद्धारा पारित गाउँपालिकाको नीति,कार्यक्रम तथा बजेट वक्तव्य यस्तो छ ।

प्रतिक्रिया दिनुहोस !