• नमोबुद्ध संवाददाता :

काठमाडौं–सरकारले सरकारी कर्मचारीको नयाँ तलब निर्धारण गरेको छ । प्रत्येक तहको कर्मचारीको बढेको तलब सहित अर्थमन्त्रालयले तयार गरेको तलब दर मन्त्रिपरिषदले पारित गरेको हो ।

निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक लगायतलाई नयाँ तलब कायम गरिएको हो ।

यो निर्णय साउन १ गतेदेखिनै लागु हुने अर्थ मन्त्रालयले जनाएको छ ।

बढेको तलब सहित अब मुख्य सचिबले ६९ हजार ४ सय ८२ तलब बुझ्नेछन् भने पाँचौ स्तरको कार्यालय सहयोगीले ३० हजार १ सय १४ रुपैयाँ पाउनेछन् ।

कुन तहको कर्मचारीको तलब कत्ति ? हेर्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस !