नमोबुद्ध संवाददाता :

काठमाडौं–युवा गायक अशोक मुकारुङ मोडल रुप लिएर आउनुभएको छ । उहाँले गीतकार जीवन मुकारुङको शब्द तथा एकान्त आङ्देम्बेको सङ्गीत र स्वर रहेको ‘झरिगयौ चढ्दाचढ्दै जिन्दगीको हिमाल’ बोलको गीतमा बनेको म्युजिक भिडियो मोडलिङ गर्नुभएको हो ।

सिमिकलुङ दर्पणको ब्यानरमा युट्युबमार्फत सार्वजनिक गरिएको भिडियो गीतकार जीवनले नै निर्देशन तथा छायाङ्कन गर्नुभएको छ ।

नोर्बु शेर्पाको सङ्गीत संयोजन रहेको गीत गीतकार तथा निर्देशक मुकारुङले आफ्नै जीवनमा घटित घटनामाथि आधारित रहेको दावी गर्नुभयो ।

हेरौं भिडियोसहित :

प्रतिक्रिया दिनुहोस !