नमोबुद्ध संवाददाता,,,

मध्य अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तिमा १३ जनाले ज्यान गुमाएका छन् ।

आँधीका कारण होन्डुरसमा ६ जना, गिकारागुवामा चार जना र एल साल्भाडोरमा तीन जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

उत्तर–पश्चिम राज्य फ्लोरिडालाई सबैभन्दा धेरै प्रभावित पार्ने गरी आएको माइकेल नामक आँधीले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको हो ।

प्रतिक्रिया दिनुहोस !