• नमोबुद्ध संवाददाता

काठमाडौं, १८ पुस : वैदेशिक रोजगारको क्रममा ईराकमा मृत्यु भएकी रामेछापकी लक्ष्मी बलको परिवारलाई ईजरायलबाट ३ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । तामाङ घेदुङ ईजरायलका महासचिव शरिन ख्युङ्वाको पहलमा ईजरायलमा काम गर्ने नेपालीहरुबाट संकलित रकम आज कठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनका बिच मृतक लक्ष्मीकी छारी एलिशालाई हस्तान्तरण गरिएको हो ।

सहयोग रकम हस्तान्तरणका लागि सहजिकरण गर्दै आउनुभएका आदीवासी युवा महासंघका वरिष्ठ उपाध्यक्ष एबम् एकिकृत सिर्जनशील जनसमाजका अध्यक्ष जुनु पुनले बैदेशिक रोजगारको शिलशिलामा विभिन्न समस्यामा फस्ने अधिकांश तामाङ समुदायकै युवा पर्ने गरेकोले यसप्रति ध्यानाकर्षण गराउनकै लागि पनि नेपाल तामाङ घेदुङलाई साक्षी राखी सहयोग रकम हस्तान्तरण गरेको बताउनुभयो ।

उहाँले नेपालबाट केहि सहयोगी र पहलकर्ता शरिनकै तर्फबाट ३० हजार गरी जम्मा भएको ३ लाख रुपैयाँ सहयोग रकमले लक्ष्मीकी ५ वर्षीया छोरी एलिशाको शिक्षा दिक्षामा सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो । गैरकानुनी ढंगबाट विदेश जाँदा निकै समस्या पर्ने गरेको उल्लेख गर्दै पुनले विदेश जाने आफ्ना समुदायका युवालाई आवश्यक परामर्श दिने वातावरण बनाउन तामाङ घेदुङको भुमिका आवश्यक रहेको बताउनुभयो ।

लक्ष्मी दुई वर्ष अघि तुर्कीस्तानमा भनि गएको परिवारले जनाएको छ । पछिमात्रै त्यो ठाउँ नेपाल सरकारले श्रम स्वीकृति नदिएको मुलुक ईराक रहेको भन्ने बुझेको परिवारजनको भनाई छ । त्यहाँ पुगेको डेढ वर्षपछि सम्पर्क विहिन भएको लक्ष्मीले आत्महत्या गरेको खबर केहि दिन अघि मात्रै थाहा भएको जनाईएको छ ।

सहयोग गर्ने सहयोगीहरु ः
१) महिमा तमु . ३५० सेकेल
२ ) नुरिन लिम्बु . २५० सेकेल
३ ) नयन इम्सुङ . २०० सेकेल
४ ) देब कुमारी मगर . १७८ सेकेल
५ ) सङ्गिता कार्की . १११ सेकेल
६ ) सरिता गुरुङ . १५० सेकेल
७ ) कुन्ता पाखृन . १५५ सेकेल
८ ) अनु स्याङ्तान . १५५ सेकेल
९ ) पबित्र छेत्री . १०५ सेकेल
१० ) निरु गुरुङ . १०५ सेकेल
११ ) केसरी योन्जन . १०५ सेकेल
१२ ) सन्दिप भन्डारि . १०५ सेकेल
१३) फानु तामाङ . १०५ सेकेल
१४) केशरी योन्जन . १०५ सेकेल
१५) शोभा श्रेष्ठ . १०१ सेकेल
१६) नानिमाया योन्जन . १०१ सेकेल
१७) धनु देवान . १०१ सेकेल
१८) कल्पना मोक्तान . १०१ सेकेल
१९) नुमा बाखिम . १०१ सेकेल
२० ) लक्ष्मी बोम्जन . १०१ से ं१२ युरो
२१) शोभा श्रेष्ठ . १०१ सेकेल
२२) आङछिरिङ शेर्पा . १०१ सेकेल
२३) निलम भट्टराई . १०१ सेकेल
२४) मानव . १०१ सेकेल
२५) दिवस तामाङ . १०१ सेकेल
२६) मेरि देवान . १०० सेकेल
२७) पिङाइ लामा . १०० सेकेल
२८) अन्जना गजुर . १०० सेकेल
२९) गुरुङ अर्चु तमुस्यो . १०० सेकेल
३० ) कान्छी श्रेष्ठ . १०० सेकेल
३१) कला गुरुङ . १०० सेकेल
३२) नानू . १०० सेकेल
३३) दिपा श्री . ६० सेकेल
३४) बिमला मोक्तान . ६० सेकेल
३५) अस्मि लामा . ५५ सेकेल
३६) अनिता तामाङ . ५५ सेकेल
३७) दिपा तामाङ . ५५ सेकेल
३८) माला योन्जन . ५५ सेकेल
३९) बिबि योन्जन तामाङ . ५५ सेकेल
४० अनिला मोक्तान . ५५ सेकेल
४१) माया बोम्जन तामाङ . ५५ सेकेल
४२) अमीर घिसिङ . ५५ सेकेल
४३) रोजि पाहिम याक्थुङ . ५५ सेकेल
४४) एलिजा दोङ . ५५ सेकेल
४५) माया तामाङ . ५५ सेकेल
४६) छिरिङ रुम्बा . ५१ सेकेल
४७) रोजी मोक्तान . ५१ सेकेल
४८) सानु तामङ लोप्चन . ५१ सेकेल
४९) अस्मिता बोम्जन . ५१ सेकेल
५०) छिरिङ शेर्पा . ५१ सेकेल
५१ थुप्तेन लामा तामाङ . ५० सेकेल
५२) उर्मिला पाखृन तामाङ . ५० सेकेल
५३) साम्देन लामा . ५० सेकेल
५४) शर्मिला तामङ . ५० सेकेल
५५) गिता घिसिङ तामाङ . ५० सेकेल
५६) मन्जु खडका . ५० सेकेल
५७) प्रज्ञा लामा . ५० सेकेल
५८) निलम लामा . ५० सेकेल
५९) पुष्पा गुरुङ . ५० सेकेल
६०) सारा लामा . ५५ सेकेल
६१ ) बिन्दिया राइ . ५१ सेकेल
६२ ) सानी शेरपा . ५१ सेकेल
६३) टंक राई . ५० सेकेल
६४) ग्याल्मो तामाङ . ५० सेकेल
६५) सरस्वती खनाल . ५० सेकेल
६६) शान्ति गुरुङ . ५० सेकेल
६७) निङ्मा तामाङ . ३० सेकेल
६८) माया तामाङ . २० सेकेल
६९) कल्पना शाह . २० सेकेल
७०) आभी इजरायलि . २० सेकेल

नेपालमा सङ्कलित आर्थिक सहयोग रकम
१ ) माइली वोमो ह्योल्मो .१०१ डलर
२) अर्चन राइ बिर्सना राइ .१०१ डलर
३) सुमि मैदुङ्छा . डलर २०

जम्मा . डलर २२२

नेपाली रुपैयाँ . २२,९४४

४) रत्न तामाङ . १०९ डलर
५) कल्पना बस्नेत . २५ डलर
६) रबिन्द्र बुढाथोकी . ३० डलर

जम्मा १६४ डलर

(जम्मा नेपाली रु . १५,८२९

७ ) प्रेम किराँत (कोरिया) . १३,८२५ नेरु
८ ) निश्चल तामाङ . ३२२ रियाल
९) नरेन सिङदान तामाङ ईलाम . ५० रियाल
१०) छबिलाल सिङदान तामाङ . ५० रियाल

जम्मा . ४२२

नेपाली रुपियाँ . १०,९६४.

११ ) कबिता सिन्जापती हङकङ बाट. १०.००० नेरु
१२ ) आसा साइराम . ५.५०५
१३ ) ङेमा लामा नेरु . ५,०००
१४ ) सानि लामा बौद्ध नेरु . ३०००
१५ ) स्याम लो तामाङ बाट नेरु . २,३२२
१६ ) गणेश बज्र लामा . २,०००
१७ ) अस्ट बल तामाङ काठमाडौ . २, ००५
१८ ) धन कुमार तामाङ . नेरु १,५०० सय
१९ ) ( रेन्जिन लोप्चन तामाङ . १ हजार ५५ नेरु
२०) नेपाल स्वयम्भू किमाडोल बाट
२१) जेनिसा तामाङ्ग नेरु . २००
२२) बुद्धिष्ट टिचिङ्ग सेन्टर २००
२३) डोल्मा घले नेरु . ३००

जम्मा . १,७५५
सबै आर्थिक सहयोग जम्मा गरि दुई लाख ७० हजार भएकोमा अभियान कर्ता शरिनको तर्फबाट ३० हजार थप गरि एकमुष्ट ३ लाख ।

प्रतिक्रिया दिनुहोस !