ढाँडखर्क भञ्ज्याङ–काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्यो । २०८२ असार १० गते मंगलबार आयोजित गाउँसभाको गाउँअधिवेशनमा अध्यक्ष रेणुका चौलागाईँले प्रस्तुत गरी पास भएको नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यन्वयनमा लैजाने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस !