• नमोबुद्ध संवाददाता

बनेपा-नेकपा (माओवादी केन्द्र) काभ्रेले ७६ सदस्यीय जिल्ला कमिटी सार्वजनिक गरेको छ । वागमती प्रदेश कमिटीमा ३ जना आमन्त्रित जिल्ला सदस्य सहित जिल्लाबाट ७६ सदस्य सिफारिस गरेकोमा प्रदेशबाट अनुमोदन गरि पठाएको माओवादी केन्द्रले जनाएको छ ।

बने २३ सचिवालय सदस्य, को–को छन् जिल्ला कमिटीमा ?

१. सचिवालय सदस्यः रुकु चौलागाई २. सचिवालय सदस्यः रेनुका चौलागाई ३. सचिवालय सदस्यः हरि केसी ४. सचिवालय सदस्यः विष्णु प्रसाद गौतम ५. सचिवालय सदस्यः आइते सिं लामा ६. सचिवालय सदस्यः मर्दन सिं तामाङ ७. सचिवालय सदस्यः डि. एम. लामा ८. सचिवालय सदस्यः दैवलाल घिसिङ ९. सचिवालय सदस्यः भोला अर्याल १०. सचिवालय सदस्यः विष्णु मिजार ११. सचिवालय सदस्यः मिना पाखिन १२. सचिवालय सदस्यः अशोक गौतम १३. सचिवालय सदस्यः होम बहादुर खुलाल १४. सचिवालय सदस्यःसुजन लामा १५. सचिवालय सदस्यः गोपाल घिमिरे १६. सचिवालय सदस्यःसीताराम रेग्मी १७. सचिवालय सदस्यः लालध्वज तामाङ लामा १८. सचिवालय सदस्यः गिता रसाईली १९. सचिवालय सदस्यः राम गोपाल चौलागाई २०. सचिवालय सदस्यः खड्ग बहादुर लामा २१. सचिवालय सदस्यःसरस्वती लामा २२. सचिवालय सदस्यः तेज पन्त २३. सचिवालय सदस्यः निरञ्जन विष्ट

२४. सदस्यः चेत प्रसाद गौतम २५. सदस्यः उषा अर्याल २६. सदस्यः कान्छालाल जिम्बा २७. सदस्यः गोकुल डोटेल २८. सदस्यः चेत लामा २९. सदस्यः धुव काफ्ले ३०. सदस्यः अभिलाष तामाङ ३१. सदस्यः नारायण ढकाल ३२. सदस्यः पूर्ण बहादुर वाईबा ३३. सदस्यः प्रेमबहादुर भूजेल ३४. सदस्यः माधव खनाल ३५. सदस्यः रत्न लामा ३६. सदस्यः रमेश ढकाल ३७. सदस्यः राज तामाङ ३८. सदस्यः राजन अधिकारी ३९. सदस्यः वाङ्गेल लामा ४०. सदस्यः बिनोद घिसिङ ४१. सदस्यः शान्त अर्याल ४२. सदस्यः सार्कीमान तामाङ ४३. सदस्यः सुन्तली थिङ ४४. सदस्यः सुरज घिमिरे ४५. सदस्यः हुद्धमान घिसिङ ४६. सदस्यः खड्ग बहादुर जिम्बा ४७. सदस्यः कल्पना लामा ४८. सदस्यः अनिता गुरुङ ४९. सदस्यः अपेक्षा लामा ५०. सदस्यः तारा राना ५१. सदस्यः तारा चौलागाई गौतम ५२. सदस्यः राजकुमार गौतम ५३. सदस्यः दुर्गा सिं तामाङ ५४. सदस्यः पृथ्वी थापा ५५. सदस्यः यज्ञ बहादुर दर्जी ५६. सदस्यः शिप्रसाद ढकाल ५७. सदस्यः वालकृष्ण सापकोटा ५८. सदस्यः हरि तिमल्सिना ५९. सदस्यः गजवीर लामा ६०. सदस्यःसरिता साही ६१. सदस्यः शिव पन्त ६२. सदस्यःसावित्री थपलिया ६३.. सदस्यः जमुना सापकोटा ६४. सदस्यः डिल बहादुर थोकर ६५. सदस्यः मानवीर लामा ६६. सदस्यः टीका बहादुर तामाङ ६७. सदस्यः रमेश हुमगाई ६८. सदस्यः दिनदयाल श्रेष्ठ ६९. सदस्यः सुजन लामा ७०. सदस्यः केशव सापकोटा ७१. सदस्यः गोकुल पराजुली ७२. सदस्यः जय बहादुर तामाङ ७३. सदस्यः कुवेर लामा ७४. सदस्यः रमेश गौतम (प्रभात) ७५. सदस्यः यादव ढुंगेल (जमिन) ७६. सदस्यः नवीन लामा

बैठकले गरेकाे निर्णय यस्तो छः

बैशाख २ र ३ गते माओवादी केन्द्र काभ्रेको बैठक बसी विभिन्न महत्वपूर्ण निर्णयका साथ सम्पन्न भएको जिल्ला अध्यक्ष रुकु चौंलागाईंले जानकारी दिनुभयो ।

बैठकको प्रारम्भमा जनयुद्ध, जनआन्दोलन तथा सबै प्रकारका परिवर्तनकामी आन्दोलनका महान शहीदहरु प्रति १ मिनेट मौनधारण गरि वेपत्ता योद्धाहरुलाई स्मरण गरेको अध्यक्ष चौंलागाईंले बताउनुभयो ।

पार्टी केन्द्रिय समिती तथा स्थाई समितीको सर्कुलर वाचनसँगै पार्टी केन्द्रिय सदस्य तथा बाग्मती प्रदेश सह इन्चार्ज हित बहादुर तामाङले संक्षिप्त भाव सम्प्रेषण गर्नुभएको थियो भने १३ वटा स्थानीय तहका नेताहरुले स्थानीय तहहरुमा पार्टीको अवस्थाकोबारेमा रिपोर्टीङ गरेका थिए ।

बैशाख मसान्तसम्ममा सबै वडामा पुग्ने

यसैबीच बैठकले यहि वैशाख मसान्तसम्म जिल्लामा रहेको १३५ वटा वडामा पुग्ने योजना बनाएको अध्यक्ष चौंलागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार १३५ वटै वडामा पार्टी र जवसको वडा कमिटी बनाउने र साविक वडाहरुमा सेल कमिटी गठन गरिसक्ने निर्णय गरेको छ ।

साथै आगामी निर्वाचनलाई मध्य नजर गर्दै सम्बन्धित वडामा मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका र मतदानको लागी योग्यता पुगेका व्यक्तिहरुलाई नामावली दर्ता गराउन पहल गर्ने समेत निर्देशन दिएको छ ।

प्रदेश कमिटी सदस्यहरुको कार्यविभाजन यस्तो छः

बैठकले जिल्लामा कार्यरत प्रदेश समितीका सदस्यहरुलार्य समेत विभिन्न पालिकाको जिम्मा दिएको छ । जस अनुसार सुर्यमान दोङ लालध्वज लाई पनौती नगरपालिका, दिननाथ गौतमलाई चौरी देउराली गाउँपालिका र भुन्लु गाउँपालिका, तेज बहादुर मिजारलाई मण्डन देउपुर नगरपालिका र रपाँचखाल नगरपालिका, गंगा बदादुर दोङलाई नमोबुद्ध नगरपालिका र धुलिखेल नगरपालिका, मिना तामाङलाई बनेपा नगरपालिका, इन्द्र बहादुर थिङलाई खानीखोला गाउँपालिका र बेथानचोक गाउँपालिका, मिम बहादुर वाईवालाई रोशी गाउँपालिका, रत्न ढकाललाई तेमाल गाउँपालिका र महाभारत गाउँपालिकाको जिम्मा दिएको छ ।

त्यसैगरि जवस मोर्चा हेर्ने जिम्मा जिल्ला अध्यक्ष चौंलागाईंलाई दिएको छ भने प्रचार प्रसारमा डिलबहादुर थोकर (ग्याम्जो)लाई जिम्मा दिएको छ ।

यस्तो छ जिल्ला सदस्यहरुको कार्य विभाजनः

 

प्रतिक्रिया दिनुहोस !