- नमोबुद्ध संवाददाता,
सर्वोच्च अदालतले संघीय संसद्को प्रतिनिधिसभा विउँताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णय अदालतले मंगलबार बदर गरिदिएको फैसला सुनाएको हो ।
अदालतले प्रधानमन्त्रीको कदम नेपालको संविधान र संसदीय व्यवस्थाको अभ्यासविपरीत भनेको छ । साथै १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।
प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै अदालतमा परेको रिटमाथि संवैधानिक इजलासले सुनाएको फैसलाको पाठ यस्तो छ :
(फैसलाको पूर्णपाठसहित)