- नमोबुद्ध संवाददाता
काठमाडौं-जन सांस्कृतिक महासंघ, नेपाल वागमती प्रदेशस्तरीय बैठकले प्रदेशका १३ वटा जिल्ला र महासंघका ७ वटा घटक संगठनको जिम्मेवारी बाँडफाँड गरेको छ । जसअनुसार संयोजन गर्ने कार्य माधव प्रधानले गर्नुहुने छ भने सहजीकरणको भूमिका आर.सी. न्यौपानेले गर्नुहुने भएको छ । सहसंयोजकको जिम्मेवारी छिरिङ दोर्जे पाख्रिनलाई दिइएको छ ।
बैठकले गरेको कार्यविभाजन यसप्रकार रहेको छ—
रसुवाः फूलमान बल, बसन्त खत्री, सुदीप शर्मा, यशोदा अधिकारी, नेम गोले, अशोक राई, नुवाकोटः बसन्त खत्री, सुदीप शर्मा, यशोदा अधिकारी, अर्जुन न्यौपाने ।
धादिङः वसन्तराज रिजाल, यशोदा अधिकारी,अशोक राई, सिन्धुपाल्चोकः यशोदा अधिकारी, अमृत खाती, फूलमान वल, विश्वमणि घिमिरे, अशोक राई ।
रामेछापः अमृत खाती, रमेश शुभेक्षु, नेम गोले, दोलखा ः कालिका पाठक, अमृत खाती, रमेश शुभेक्षु ।
काभ्रेः सुषमा राजभण्डारी, यशोदा अधिकारी, फूलमान वल, नेम गोले, रमेश शुभेक्षु,
मकवानपुर : अशोक सिवाकोटी, आशाकाजी श्रेष्ठ, मसान उपासक, चिरञ्जीवी थापा, यशोदा अधिकारी, सुशील पौडेल । चितवन : आशाकाजी श्रेष्ठ, पुष्पराज आचार्य, लालकाजी लामा, मसान उपासक, सुशील पौडेल ।
ललितपुर : माधव प्रधान, उधोग राई, कृष्णभक्त मर्हजन, नारायण जर्घा, अर्जुन न्यौपाने, रमेश शुभेक्षु ।
भक्तपुर : लक्ष्मी बस्याल, दीपेन्द्रमान बनेपाली, विन्दा मैनाली, भरत नेपाली, देवी नेपाल, लय संग्रौला ।
सिन्धुली : उधोग राई, दुर्गाप्रसाद दाहाल, नारायण जर्घा ।
काठमाडौं: जे.पहाडी, पारमणि भण्डारी, जीवेन्द्र देव गिरी, आर.सी न्यौपाने, केशव सुवेदी, गायत्री विष्ट, गीता थापा, प्रकाश भट्टराई, विनोद मञ्जन, सुशीला प्रधान, बसन्त खत्री, माया थापा, जसराज राई, डम्वर पहाडी, नेम गोले, आर.एम. ढंगोल, भरत बुढाथोकी, कृष्णप्रसाद घिमिरे, नर्मदेश्वरी सत्याल, ऋषिराम शर्मा ।
घटक संगठनको जिम्मेवारीमा— जन साहित्यिक मञ्च : राम विनय, गायत्री विष्ट, यशोदा अधिकारी, सुशीला प्रधान, देवी नेपाल, नर्मदेश्वरी सत्याल, आर.एम डंगोल, रमेश शुभेक्षु, कृष्णप्रसाद घिमिरे ।
जनपक्षीय चलचित्रकर्मी सङ्घ : दिनेश डि.सी., लय संग्रौला, सुदीप शर्मा, फूलमान वल, रेजिना उप्रेती, उत्तम के.सी, बसन्तराज रिजाल ।
भाषा तथा लोक साहित्यिक मञ्च : पारसमणि भण्डारी, ऋषिराज शर्मा ।
जन संगीत मञ्च : माधव प्रधान, छिरिङ दोर्जे पाख्रिन, भरत नेपाली, डम्वर पहाडी, अशोक राई,भरत बुढाथोकी, जीतेन्द्र चौधरी र जे. पहाडी ।
सामाजिक सांस्कृतिक अध्ययन मञ्च : लक्षी बस्याल, सुमन्त घिमिरे ।
नेपाल ललिकला मञ्च : लालकाजी लामा, अर्जुन न्यौपाने, नेम गोले, दिपेन्द्रमान बनेपाली, विपना मर्हजन, भीम श्रेष्ठ, एन.वी. गुरुङ ।
जन नाट्य मञ्च : पुष्पराज आचार्य र कृष्ण भक्त मर्हजन ।
काठमाडौंमा नेकपा केन्द्रीय सदस्य एवम् महासंघ वागमती प्रदेशका इञ्चार्ज प्रेमनाथ अधिकारीको अध्यक्षतामा हालै बैठक बसेको थियो । उक्त बैठकमा नेकपाका केन्द्रीय सदस्य एवम् जन सांस्कृतिक महासंघका संयोजक. खगेन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो ।