पश्चिमी अफ्रिकी देश ‘बुर्किना फासो’को राष्ट्रिय झन्डालाई नवगठित ‘जनता समाजवादी पार्टी’ले चोरी गरी आफ्नो झन्डा बनाएको छ ।

यसअघि पूर्व ‘संघीय समाजवादी फोरम’ले आफ्नो झन्डाको रुपमा बुर्किना फासोको झन्डालाई चोरेर आफ्नो झन्डा बनाएको थियो र पछि ‘नयाँशक्ति पार्टी’सँग एकीकृत भएर बनेको पार्टीले समाजवादी पार्टीले पनि सोही झन्डा प्रयोग गर्दै आइरहेको थियो ।

एउटा झन्डा त नयाँ सृजना गर्न नसक्ने पार्टीले के गर्छ होला देशमा ? यी दुई झन्डामा फरक छुट्याउनुस् । source social media

बुर्किना फासोको झन्डा

जनता समाजवादी पार्टीको झण्डा

प्रतिक्रिया दिनुहोस !