• नमोबुद्ध संवाददाता

अमेरिका सरकार ले पनि अरु देशहरुले झै कामदार भिसामा कामदार लाने भएको छ । यो भन्दा पहिला अमेरिकामा डिभी चिठ्ठाको माध्यमबाट स्थाई बसोबासका लागि जान पाउने व्यवस्था रहेकोमा अहिले अमेरिका सरकारले यो नयाँ व्यवस्थाबाट कामदार लाने भएको हो ।

अमेरिकामा कामदार भिसा (एच–वान वि) चिठ्ठा २०२१ सहभागि हुनका लागि अन्लाईनमार्फत आवेदन आहृवन गरिएको छ ।

मार्च १ देखि २० सम्मको लागि खुल्ला गरिएको हो ।

सो भिसा चिठ्ठामा सहभागी हुनका लागि न्युनतम योग्यता पनि तोकिएको छ जुन निम्नानुसार छन् ।

  • 4 years Bachelor Degree
    OR
  • 3 years Bachelor Degree and 3 years of Work Experience
    OR
  • 2 years of Bachelor Degree and 6 years of Work Experience
    OR
  • 12 years of Work Experience
  • Required Documents are
    All Academic Certificates
     All Work Experience, if you have any
     Valid Passport

प्रतिक्रिया दिनुहोस !