हाम्रो पाँचखाल
- नमोबुद्ध संवादादाता
पाँचखाल–आर्थिक विकासको पाटोमा महत्वका साथ हेरिने पाँचखाल नगरपालिकाले पाँचौ नगरसभाद्धारा पारित नीति कार्यक्रम सार्वजनिक गरेको छ ।
कृषि शहरको नामबाट समेत परिचित नगरको आगामी वर्षको नीति कार्यक्रम र बजेट कस्तो होला भन्ने जनचासोका बिच यहाँ नगर प्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवारद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६÷०७७ को नीति,कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।
(पुर्णपाठका लागि फाईलमा जानुहोस्)
https://drive.google.com/file/d/1O12e0TretEDSjnpfjiHSOIrj78ioBJEG/view?usp