• नमोबुद्ध संवाददाता

कुन्तावेशी –संघीय कानुन अनुसार असार १० भित्रै काभ्रेको मण्डन देउपुर नगरपालिकाले आफ्ना वार्षिक नीति,कार्यक्रम र बजेट सभामार्फत सार्वजनिक गरेको हो । नगर मुकाममा बसेको पाँचौ नगरसभामा नगर प्रमुख टोक बहादुर वाईबाले प्रस्तुत गर्नुभएको नीति,कार्यक्रम जस्ताको जस्तै हेर्न सक्नुहुनेछ । सो नगरभाद्धारा पारित नीति,कार्यक्रम तथा बजेट वक्तव्य यस्तो छ ।

47 Issue

47 Issue

प्रतिक्रिया दिनुहोस !