नमोबुद्ध संवाददाता :

धुलिखेल–काभ्रेको पुरानो शहर पनौतीसँगै प्राकृतिक छटाले भरिपुर्ण भुगोल समेटिएको पनौती नगरपालिकाले तिनै स्थानिय स्रोत साधनलाई समेत मध्यनजर गर्दै नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
स्थानिय जीवनसँग भिजेका,निरन्तर स्थानिय विकासमा तल्लीन भिम न्यौपाने नेतृत्वको नगरपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी आफ्ना नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । साँस्कृतिक पर्यटनको सम्भावना र कृषिको उव्जनीको भण्डार मानिएको पनौतीको द्रुत विकास केन्द्रीत योजनाहरुलाई बजेटले समेत सम्बोधन गरेको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस !