• नमोबुद्ध संवाददाता

धुलिखेल,११ चैत :
यहि चैत्र १७ गतेदेखि सुरु हुने धनगढी प्रिमियर लिग डीपीएल २ को सबैभन्दा सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता प्रदान गरिने भएको छ । सुनको जुत्ता पाउने खेलाडी बारे डीपीएलका प्राविधिक समितिले निर्णय गर्ने राजधानीमा आईतबार आयोजित पत्रकार सम्मेलनमा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी गराउनुभयो । यसअघि नै घोषणा गरिएको प्लेयर अफ दी सीरिजलाई मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !