लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्गका फरारु ९ जना व्यापारीलाई व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर

उनीहरुलाई काठमाडौंबाट खटिएका महानगरीय प्रहरी परिसर प्रहरीले पक्राउ गरेको एसएसपी रवीन्द्र धानुकले बताएका छन् ।

पक्राउ पर्नेमा राजेश्वर श्रेष्ठ, सुवास महर्जन, जितेन्द्र महर्जन, श्रीकृष्ण महर्जन, रोशन ओडारी, रौनक शर्मा, उत्तमकुमार बस्नेत, प्रवीण झा र तुलसीधर भण्डारी रहेका छन् । उनीहरुलाई कालोजारी ऐन अन्तर्गत मुद्धा चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस !