कोरोना परीक्षण : कसरी हुन्छ कहिले नेगेटिभ कहिले पोजिटिभ ?

कृतिका घलान विश्वमा फैलिएको कोरोना भाइरस संक्रमणले सबैलाई आक्रान्त बनाएको छ । अहिलेसम्ममा विश्वमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार भन्दा बढि रहेको छ भने उपचारपश्चात घर फर्किनेको संख्या पनि उनान्चालिस हजार पुगेको छ । समयमा नै भाइरसको संम्रमण भए नभएको पत्ता लगाउन विभिन्न परिक्षण विधिहरुको पनि विकास भएको अवस्थामा विश्व … Continue reading कोरोना परीक्षण : कसरी हुन्छ कहिले नेगेटिभ कहिले पोजिटिभ ?